१९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल जेठ ९ गते, ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजक
arthadabali.com · Thu May 21 10:54:08 GMT 2026

काठमाडौँ / राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको आयोजकले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजना हुन लागेको महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ । आयोजकका अनुसार महोत्सवमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
Read full story at source (arthadabali.com)