विपक्षीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न माग गरेपछि सभामुखले बालेनसँग गरे छलफल
lokaantar.com

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै विपक्षीले संसद् अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका हुन् ।
Read full story at source (lokaantar.com)