जब फेवातालमा डुंगा पल्टियो…
nepalnews.com · Thu May 21 11:00:41 GMT 2026

कास्की। मदिरामा लठ्ठिएका युवा होहल्ला गर्दै डुंगामा सवार थिए। यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुंगालाई ठक्कर दिँदै अगाडि बढ्यो। डुंगामा सवार युवा फेवातालमा डुबे। कोही पौडेर बच्ने प्रयास गर्दै थिए। कोही ‘बचाऊ, बचाऊ…’ भन्दै चिच्चाइरहेका देखिन्थे।
डुंगा पल्टेको खबर पाउनासाथ सुरक्षाकर्मीको उद्धार टोली मोटरबोटबाट घटनास्थलमा आइपुग्यो। सुरक्षाकर्मीले यात्रुको तत्काल उद्धार गरे। प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि यात्रुलाई तत्काल अस्पताल पुर्याइयो।
Read full story at source (nepalnews.com)