विद्युत् नियमन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
barnanmedia.com · Thu May 21 10:54:14 GMT 2026

खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।
Read full story at source (barnanmedia.com)