संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल
barnanmedia.com · Thu May 21 10:50:40 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’को खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच आधा घन्टा छलफल भएको थियो ।
Read full story at source (barnanmedia.com)