साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
makalukhabar.com · Thu May 21 11:02:08 GMT 2026
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदै छ । सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो ।
Read full story at source (makalukhabar.com)