अवरोधबीच सभामुखले चलाए संसद बैठक, प्रधानमन्त्रीको उपस्थिति माग गर्दै वेल घेराउ
setopati.com · Thu May 21 11:03:00 GMT 2026

प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन गरेका छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।
Read full story at source (setopati.com)