मकवानपुरमा घर तोडफोड गरी मोटरसाइकलमा आगजनी, एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Sep 06 05:56:27 GMT 2026

मकवानपुरको बागमती गाउँपालिकामा काका र हजुरबुबासँग विवाद भएपछि एक युवकले घर तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ः५५ बजे बागमती गाउँपालिका–८ साततल्ले बस्ने २२/२३ वर्षीय निसान पाख्रिनले मादक पदार्थ सेवन गरी काका बुद्ध भन्ने मिलन पाख्रिन र हजुरबुबा रामबहादुर पाख्रिनसँग विवाद गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)