चिलिमे जलविद्युत् आयोजना सुरुङ भित्र ६ जना फसेको जानकारी
rajdhanidaily.com · Sun Sep 06 06:02:46 GMT 2026

काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको हो।
Read full story at source (rajdhanidaily.com)