प्रधानमन्त्री खोज्दै संसदमा प्रतिपक्षको नाराबाजी, पेलेरै अघि बढे सभामुख
arthadabali.com · Thu May 21 11:20:29 GMT 2026

काठमाडौँ / विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् ।
Read full story at source (arthadabali.com)