इङ्गल्याण्डको टोली सुतेको होटल बाहिर रातभर मेक्सिकन समर्थकद्वारा हर्न र पटकाको वर्षा !
nepalpress.com · Sun Jul 05 16:38:13 GMT 2026
एजेन्सी । यसबेला मेक्सिको सिटीमा बिहानको ९ बजिरहेको छ । यो सुनौलो बिहानीमा इङ्गल्याण्डको समर्थकलाई एउटै कुराको चासो छ, ‘के हाम्रा खेलाडीहरू हिजो राति राम्रोसँग सुत्न पाए त ?
एपी(AP)को रिपोर्ट अनुसार हिजो रातिदेखि आज बिहानसम्मै दर्जनौं मेक्सिकन फ्यानहरू इङ्गल्याण्डको टोली बसेको होटल बाहिर भेला भएका थिए ।
Read full story at source (nepalpress.com)