सरकारको प्रवक्तामा सञ्चारमन्त्री थापा
kendrabindu.com · Thu Jun 10 16:25:44 GMT 2021
सरकारको प्रवक्ताकाे जिम्मेवारी नैनकला थापाले पाएकी छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए । “सञ्चारमन्त्रीले नै प्रवक्ताको काम गर्ने भन्ने भएको छ,” ती मन्त्रीले भने ।
Read full story at source (kendrabindu.com)