वैकल्पिक मार्गबाट काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याइयो : आयल निगम
onlinekhabar.com · Sun Sep 06 06:07:12 GMT 2026

२१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाएको छ ।
निगमका अनुसार काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गरिएको छ ।
Read full story at source (onlinekhabar.com)