नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
onlinekhabar.com · Sun Sep 06 05:58:47 GMT 2026

२१ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका ३, सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)