विपक्षीको विरोधकाबीच अघि बढ्यो सदन, निर्वाचनसम्बन्धित विधेयक बहुमतले स्वीकृत
kendrabindu.com · Thu May 21 11:33:37 GMT 2026

काठमाडौं । विपक्षी दलको विरोधकाबीच सदन अघि बढेको छ । प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिए। कानूनमन्त्रीले सदन अघि बढाउँदा विपक्षीले नाराबाजी गरिरहेका हुन् ।
Read full story at source (kendrabindu.com)