सभामुख अर्याल पेलेर अघि बढेपछि विपक्षीले गरे वेल घेराउ
shilapatra.com · Thu May 21 11:34:56 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही विपक्षी दलहरूको अवरोधका बिच अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।
प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् ।
Read full story at source (shilapatra.com)