वेल घेरेका विपक्षीको नारा– निरंकुश सरकार मुर्दावाद
shilapatra.com · Thu May 21 11:37:00 GMT 2026

विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेर संसद चलाएपछि नेकपा एमाले, नेकपालगायत दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
Read full story at source (shilapatra.com)