कोइरालानिवासमा सँगै देखिए शेखर र शशांक
shilapatra.com · Sun Jun 14 07:06:59 GMT 2026

विराटनगरस्थित कोइराला निवासमा नेता शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराला सँगै देखिएका छन् । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । सो भेलामा सहभागी हुन उनीहरू विराटनगर पुगेका हुन् ।
कोशी प्रदेशस्तरीय भेलामा संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता कोइराला) पक्षका नेताकार्यकर्ता सहभागी हुनेछन् ।
Read full story at source (shilapatra.com)