रसुवा बाढीको बाह्रौँ दिन: पुरिएका घर र जलविद्युत् सुरुङमा खोजकार्य केन्द्रित, बेपत्ताको सङ्ख्या 'घटाइयो'
bbc.com · Sun Sep 06 08:45:23 GMT 2026

रसुवा बाढीको १२औँ दिन आइतवार पनि मानिसहरू फसेका हुनसक्ने ठानिएका जलविद्युत् सुरुङभित्र खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
"आइतवार बिहानै हाम्रो बीस जनाको टोली फेरि [माथिल्लो त्रिशुली] थ्रीए मा छिरेको छ," सेनाका प्रवक्ता राजाराम बस्नेतले भने।
Read full story at source (bbc.com)