‘महिला फुटबल टोलीको प्रगति प्रशंसनीय’
nepalnews.com · Thu May 21 11:48:07 GMT 2026
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले भगीरथ प्रयास गर्ने बताएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई आज (बिहीबार) मन्त्रालयमा बिदाइ गर्दै पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे।
Read full story at source (nepalnews.com)