श्रम संस्कृति पार्टीद्वारा संसद् बहिष्कार
ratopati.com · Thu May 21 11:47:28 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
आफूहरूको माग पूरा नगरी सभामुखले संसद्को कारबाही पेलेरै अघि बढाएसँगै उक्त पार्टीले सदन बहिस्कार गरेको हो । अन्य प्रतिपक्षी पार्टीले भने संसद्मा नाराबाजी गरिरहेका छन्।
Read full story at source (ratopati.com)