संसदमा कांग्रेस सांसदहरूको विरोध शैली- डायरीले टेबुल ठटाउने
setopati.com · Thu May 21 11:38:00 GMT 2026

प्रतिपक्षी दलहरूका सांसदले वेल घेराउ गरे पनि सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू पनि उठेर विरोध गरे।
कांग्रेस सांसदहरूले डायरीले टेबुलमा ठटाउँदै विरोध गरेका हुन्।
Read full story at source (setopati.com)