बालेन संसदमा नआउँदा रास्वपा सांसद आशिका तामाङ नै तनावमा
kalakarmi.com · Thu May 21 11:44:59 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर प्रतिनिधिसभामा जारी अवरोधबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले बिहीबार संसद् अवरुद्ध गरेपछि राजनीतिक माहोल थप तातेको छ। यहीबीच सांसद तामाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सदनमा आएर सम्बोधन गर्न आग्रह गरेकी हुन्।
Read full story at source (kalakarmi.com)