ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
ratopati.com · Thu May 21 11:50:43 GMT 2026

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नाै विदेशी नागरिक पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाैँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)