४ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
ratopati.com · Thu May 21 11:55:16 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त विभिन्न चार देशका राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बिच बिहीबार नवनियुक्त राजदूतहरूले प्रमाणपत्र पेस गरेका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र बुझाउनेहरूमा रूसी महासङ्घका आवासीय राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभत्सेभ रहेका छन्।
Read full story at source (ratopati.com)