प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित
ratopati.com · Thu May 21 11:59:44 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले विपक्षीको विरोधका बिच सदनको कारबाही अघि बढाएकामा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
Read full story at source (ratopati.com)