हुम्ला हुँदै मानसरोवर दर्शन गर्न एक महिनामै आए ३ हजार भारतीय
onlinekhabar.com · Sun Jun 14 07:26:19 GMT 2026

३१ जेठ, हुम्ला । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढिरहेको छ । हुम्ला हुँदै एक महिनाको अवधिमा ३ हजार ४४ जना भारतीय तीर्थयात्री मानसरोवर गइसकेका छन् ।
अध्यागमन कार्यालय हिल्साकाे तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरूष, १ हजार ५८८ जना महिला गरी ३ हजार ४४ जना भारतीय तिर्थयात्रीले हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका हुन् ।
Read full story at source (onlinekhabar.com)