शेयर घोटाला प्रकरण : बीमा रकम हिनामिना र अनुचित लाभबारे शेखर गोल्छाको कपटपूर्ण बयान
nepalbahas.com · Sun Jun 14 07:26:20 GMT 2026

शेयर घोटाला प्रकरण : बीमा रकम हिनामिना र अनुचित लाभबारे शेखर गोल्छाको कपटपूर्ण बयान
३० जेठ, काठमाडौं । शेयर घोटाला प्रकरणमा जिल्ला अदालतमा पनि सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुझाएको प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरेको छ । व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध विभिन्न तीन अदालतमा मुद्दा दर्ता भएको छ ।
Read full story at source (nepalbahas.com)