विपद्मा सञ्चार र यसको महत्व
barnanmedia.com · Fri Aug 28 05:24:16 GMT 2026

भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मासिन भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो ।
मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद् अथवा प्रकोपका बेलामा झन् कति महत्वपूर्ण होला ? यसकारण अहिले प्रकोप या विपत् रिपोर्टिङलाई पनि विश्वमा पत्रकारिताको एक अलग्गै र विशेष विधाका रुपमा अध्ययन र अभ्यास गर्ने गरिएको छ ।
Read full story at source (barnanmedia.com)