राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि
ratopati.com · Thu May 21 12:08:58 GMT 2026
काठमाडौँ। अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठको १४ देखि १७ गतेसम्म हुने भएको छ।
उक्त प्रतियोगिताको खेल काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिनुभयो ।
Read full story at source (ratopati.com)