कोशी प्रदेश नेकपा संसदीय दलको उपनेतामा गौतम, प्रमुख सचेतकमा चाम्लिङ
ratopati.com · Thu May 21 12:13:37 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको उपनेतामा बाबुराम गौतम चयन भएका छन्। सो पार्टीका दलका नेता इन्द्रबहादुर आङ्बोले दलको उपनेतामा गौतमलाई र प्रमुख सचेतकमा विद्या चाम्लिङलाई चयन गरेका हुन्।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको एकतापछि गरिएको सहमति अनुसार प्रमुख सचेतकमा चाम्लिङलाई चयन गरिएको हो।
Read full story at source (ratopati.com)