‘करेन्ट’ पछि ‘लाली’ पनि गुणस्तरहीन, एउटै कम्पनीका चाउचाउमाथि विभागको लगातार कारबाही
nepalbahas.com · Thu May 21 12:07:14 GMT 2026

‘करेन्ट’ पछि ‘लाली’ पनि गुणस्तरहीन, एउटै कम्पनीका चाउचाउमाथि विभागको लगातार कारबाही
७ जेठ, काठमाडौं । केही समयअघि ‘करेन्ट’ ब्रान्डको चाउचाउ गुणस्तरहीन ठहरिएपछि विवादमा आएको यशोधा फुड्स प्रा.लि.को अर्को उत्पादन ‘लाली’ चाउचाउ पनि अखाद्य फेला परेको छ।
Read full story at source (nepalbahas.com)