प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
kendrabindu.com · Thu May 21 12:15:33 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
Read full story at source (kendrabindu.com)