नाइमा मोबिलिटी एक्सपोमा ४९ स्टल रहने, कुन–कुन ब्रान्ड सहभागी हुँदै छन् ? (सूचीसहित)
shilapatra.com · Sun Jun 14 07:49:06 GMT 2026

आगामी २६ साउनदेखि ३१ सम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्सपोमा ४९ वटा स्टल रहने भएका छन् । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले स्टल बुकिङ बाँडफाड गर्दै मोबिलिटी एक्सपो, २०२६ का लागि ४९ वटै ब्रान्डको घोषणा गरेको हो ।
जसमध्ये, २६ वटा स्टल चारपाङ्ग्रे सवारीसाधनहरू रहने छन् भने २३ वटा स्टल दुई पाङ्ग्रे र व्यावसायिक सवारीसाधन ब्रान्डहरूलाई छुट्याइएको छ ।
Read full story at source (shilapatra.com)