सय करोड क्लबमा ‘हनुमान अंश’
ratopati.com · Sun Sep 06 07:04:21 GMT 2026

काठमाडौँ । बलिउडमा पछिल्लो समय ठुलो बजेट र चर्चित कलाकार भएका फिल्मलाई समेत कमाइमा चुनौती दिँदै एउटा कम बजेटको फिल्मले सबैको ध्यान तानेको छ । निम करौली बाबाको जीवनमा आधारित फिल्म हनुमान अंशले बक्स अफिसमा अपेक्षाभन्दा निकै राम्रो प्रदर्शन गर्दै भारतमा १०० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
करिब २ करोड रुपैयाँको बजेटमा निर्माण भएको भनिएको यो फिल्मले रिलिजको ठ्याक्कै एक महिनामा १०० करोडको आँकडा पार गरेको हो ।
Read full story at source (ratopati.com)