देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री
khabarhub.com · Sun Sep 06 07:03:34 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।
आइतबार जेन-जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन-जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो ।
Read full story at source (khabarhub.com)