ललितपुरमा भवन सूचना मोडलिङ तालिम
ratopati.com · Thu May 21 12:25:45 GMT 2026

ललितपुर । ‘भवन सूचना मोडलिङ’ (बिआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ । स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा सो तालिम सुरु भएको हो।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले स्ट्रक्चरल, मेकानिकल, अर्किटेक्चर इञ्जिनियरलाई एकअर्काबिच कसरी अन्तर आबद्धता गराउने भन्ने विषयमा सुरुमै पहिचान गरेर संरचनाको डिजाइनमा यस्ता तालिमले निष्कर्ष दिने बताए।
Read full story at source (ratopati.com)