हल्याण्ड रोक्न कुनै विशेष योजना छैन ब्राजिलसँग
lokaantar.com
विश्वकप २०२६ को अन्तिम १६ को महत्वपूर्ण भिडन्तअघि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नर्वेका स्टार स्ट्राइकर अर्लिङ हल्याण्डलाई रोक्न कुनै विशेष 'एन्टी-हल्याण्ड' योजना नबनाएको स्पष्ट पारेका छन्।
न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने यस खेलमा क्वाटरफाइनलको टिकटका लागि दुई टोलीबीच कडा प्रतिस्पर्धा हुँदैछ।
Read full story at source (lokaantar.com)