सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु
gorkhapatraonline.com · Sun Sep 06 07:05:31 GMT 2026

भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ ।
करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजेतिर सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा–जाजरकोट सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)