नेपाललाई भूउपग्रहमा आधारित मौसम सूचना बढाउँदै चीन
baahrakhari.com · Sun Sep 06 07:05:49 GMT 2026

काठमाडौं । चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, जानकारी एवं तथ्यांक सहयोग तीब्र बनाएको छ ।
नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीनले त्यस्तो सूचना, जानकारी र तथ्यांक सहयोग तीव्र बनाएको सिन्ह्वाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)