फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाउने
ratopati.com · Sun Jul 05 17:42:22 GMT 2026
काठमाडौँ । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथि फिफाले लगाएको एक खेलको प्रतिबन्ध निलम्बन गरेपछि उनले बेल्जियमविरुद्धको विश्वकपको अन्तिम १६ ९प्रि–क्वार्टरफाइनल० को खेल खेल्न पाउने भएका छन् ।
२५ वर्षीय स्ट्राइकर बालोगनले बोस्निया–हर्जगोभिनाका डिफेन्डर तारिक मुहरेमोभिचमाथि फल गरेबापत सिधै रातो कार्ड पाएका थिए । सह–आयोजक अमेरिकाले अन्तिम ३२ को सो खेल २–० ले जितेको थियो ।
Read full story at source (ratopati.com)