‘अक्षरा’को १० प्रतिशत आम्दानी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा
himalpress.com · Sun Sep 06 07:13:10 GMT 2026

काठमाडौँ- यही भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । फिल्मले हालै मात्र ट्रेलर सार्वजनिक गरेको छ।
सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तुलाई आधार बनाइएको छ। अभिभावकले छोरीको जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ।
Read full story at source (himalpress.com)