पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन
nepalviews.com · Sun Sep 06 07:12:21 GMT 2026

हेटौँडा । करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ।
राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी आफैं घटनास्थलमा पुगेर सडक सञ्चालनका लागि पहल गरेका थिए।
Read full story at source (nepalviews.com)