प्रधानमन्त्रीलाई आशिका तामाङको अपील– संसदमा आएर सम्बोधन गरिदिनुस्
deshsanchar.com · Thu May 21 11:26:57 GMT 2026

काठमाडौँ– संसदमा प्रधानमन्त्री उपस्थित नभएको प्रतपक्षी दलले संसद अरुद्ध गरिरहेपछि सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित हुन अपील गरेकी छन्।
Read full story at source (deshsanchar.com)