‘निष्पक्ष महाधिवेशन र बृहत्तर एकताका लागि साझा संयन्त्र बन्नुपर्छ’
onlinekhabar.com · Thu May 21 12:32:39 GMT 2026

विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा सुरु भएको आन्तरिक विवाद चार महिना बितिसक्दा पनि यथावत् छ । विशेष महाधिवेशनबाट स्थापित वर्तमान नेतृत्व र बाहिरिएको समूहबीच देखिएको असन्तुष्टिले शक्ति संघर्षको रूप लिन थालेको छ ।
सार्वजनिक मञ्चमा पार्टी एकता र सहकार्यको सन्देश दिन खोजिए पनि शीर्ष नेताहरूबीचको दूरी भने घट्न सकेको छैन । बरु पछिल्ला गतिविधिले आन्तरिक ध्रुवीकरण झन् स्पष्ट बनाएको देखिन्छ ।
Read full story at source (onlinekhabar.com)