एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !
khabarhub.com · Sun Sep 06 07:16:05 GMT 2026

काठमाडौं – नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट बनाइएको तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।
गत भदौ १० गतेको भोटेकोशी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेको छ।
Read full story at source (khabarhub.com)