कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
ratopati.com · Sun Jul 05 17:55:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
नेपाली कांग्रेस धादिङले आइतबार काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्था गरेको बताए ।
Read full story at source (ratopati.com)