पुनर्निर्माणमा '६ अर्ब डलरसम्म लाग्ने', कसले कति सहयोग गर्दै
bbc.com · Sun Sep 06 07:20:28 GMT 2026

हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी-त्रिशूली बाढीले झन्डै ३ खर्ब ८६ करोड रुपैयाँको क्षति पुर्याएको प्रारम्भिक आँकडा दिए पनि पहिलेभन्दा सबल किसिमले पुनर्निर्माण गर्न ९ खर्ब रुपैयाँ लाग्न सक्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्।
उनले जस्ताको तस्तै पुनर्निर्माण गर्नेभन्दा अझ सबल र जोखिम बहन गर्न सक्ने किसिमले पुनर्निर्माण गर्दा "६ अर्ब डलर"सम्म लाग्ने बीबीसीलाई बताएका छन्।
Read full story at source (bbc.com)