ठमेलबाट नौ विदेशी पक्राउ
nepalnews.com · Thu May 21 12:48:54 GMT 2026

काठमाडौँ। ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका २६‚ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)