ठमेल क्षेत्रमा बाटो छेकेर 'मोलमोलाइ' गर्ने ९ जना विदेशी नागरिक पक्राउ
annapurnapost.com · Thu May 21 12:39:52 GMT 2026

काठमाडौं : ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिक पक्राउ परेका छन्। बाटोमा हिंड्ने विदेशी तथा स्वदेशी पर्यटकलाई अनावश्यक दुःख दिने र अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ९ जना विदेशीलाई बुधबार नियन्त्रणमा लिएको बताए।
Read full story at source (annapurnapost.com)